Harka Be Like Harka Be Like byu/y2k2r2d2 inNepal View on Reddit by y2k2r2d2 207 Tags Humor/हाँस्य, Harka You my also like: What kind of music do you like? Me: It’s complicated This post was stuck in VPN traffic for a week. This did not age well KC Shornima Stand Up. found on X (not hamster)
https://preview.redd.it/koxh6g8ch9nb1.jpeg?width=1080&format=pjpg&auto=webp&s=7c36080f7af4b116a85839d2e04534392e6fea35
Harka ko jholey haru harka le j gare pani thik bhanchan
Harka is not mature enough to be mayor.
What is going on
every politician is mid yar nepal ma hoit
he is currently in jail now …wow democracy
धरान ५ को यो भाइ धरान १५ मा आएर मेयरको लार्भा नस्ट पार्ने अभियानमा आएर ठुलो स्वरमा कार्यक्रम बिथोल्न खोज्ने यो कुनै बिकास बिरोधि बाट परिचालित भएको स्पष्ट बुझिन्छ कारण एस्ता यो मात्रै होइन अरु ठुला ठुला धेरै अस्त्र प्रहार भएको भएकै छ तर झुटो लामो समय टिक्दैन कहिले बनले कहिले अर्त्र गेरुले कहिले पार्टीका बरिस्ठ भनाउदाले कहिले चितवनमा माइतमा गएर राँगाको मासु खाएको धरानमा गोरु यसरी खायो भनेर मेयर प्रहार गर्दा चितवनको निर्दोष चेलिको चरीत्र माथी खेलबाड गरियो कहिले एकै मिनेट पनि धारान ध्वस्त बनाउन समय लाग्दैन भन्ने धर्मको नाममा पार्टीबाट परिचालित भएर रैलो खन्याइ राखेको प्रष्ट देखिन्छ अब यहाँनेर मुख्य भुमिका चाहिँ रहयो अहिलेको आस्थामा कति चाहिँ भिल्डमा नै नपुगी बनावटि समाचार (fake news ) सम्प्रेषण गर्ने पनि कम छैनन् अब गलत समाचार को पछाडि लागियो भने आफू पनि फ्लप खाइन्छ यहाँनेर wrong news को पछाडि आँखा चिम्लेर लाग्ने पनि कोही कम छैनन् ।