Main issue nai yehi ho… astahiharu are demanding for stahi benefits like nijamati karmachari…
Main issue nai yehi ho… astahiharu are demanding for stahi benefits like nijamati karmachari…
byu/Puzzleheaded_Side924 inNepal
View on Reddit by Puzzleheaded_Side924
Related:
stahi haru gayo astahiharu streetma…stahile use garyo uniharulai…yo andolan purely sewa subidako lagi rahecha vanney prove vayo…yo andolanma education ko bareyma bahas nai vayena… Kasailai Matlab nai chaina…
राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्। सरकार र शिक्षक महासंघबीच हिजो ६ बुँदे सहमति भएपछि स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका (सम्पूर्ण अस्थायी किसिमका) शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन्।
राजनीतिक दल र नेताहरुका स्वार्थ र पहुँचका आधारमा बाँडिएको राहत कोटा मध्ये केही कोटा तत्कालिन जिल्ला शिक्षा कार्यालयका कर्मचारीका भागमा समेत, त्यसैले राहत शिक्षक मध्ये अधिकाँश नेता र शिक्षा मन्त्रालयका कर्मचारीका आफन्त रहेको भन्दै आलोचना
शिक्षक आन्दोलन : एकाथरीसँग सहमती, अर्काथरी फेरी सडकमा !
https://www.edukhabar.com/news/15700
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले सरकारसँग सहमती गरे पनि राहत शिक्षकहरुले काठमाडौमा प्रदर्शन जारी राखेका छन् । महासंघले गरेको सहमती प्रति विमती जनाउँदै उसले काठमाडौमा प्रर्दशन गरेको छ ।
उक्त सहमतीको बुँदा नम्बर २ को ट मा राहत लगायतका शिक्षकलाई स्थायी गर्न आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने र २५ प्रतिशत खुला हुने उल्लेख छ । यसको विरुद्धमा नेपाल राहत शिक्षक केन्द्रीय समितिले प्रर्दशन जारी राखेको हो ।
lol andolan garera stahi jagir paincha vaney loksewa or sikshasewa ma Pani arbau budget kina sakkaunu…kharej gardiye vaehalyoni… ani sambidhanmaa nai chakari garney competition ko bewastha
gareyhuncha chakari purauneylai ashthai garera ra Kathmandu ko traffic astabestha garera andolan garna sakey Thai huney Gari…lol Esari desh chadai sakincha economically ta near future ma taat paltincha…
lol sabaijana nai laagipareyko cha desh siddyaunalai k vanney Khai…
Keta ho hamle name nikalna sakenau aaba aandolan garam aani sthahi banam