मैले व्यक्तिगत लगानीमा केहि वर्ष अगाडी एउटा Startup मा काम गरेको थिए जुन केहि समय शिक्षक भएको मेरो आफ्नो अनुभवले हाजिरी प्रणाली, महिलालाई दिने निशुल्क Sanitary Pad र लाईब्रेरी System लाई Digitalize गर्ने र एउटा कार्डबाट (Std ID) कम मुल्यमा जम्मा १५ मा उपलब्ध गराएर तेसै बाट Access गर्न मिल्ने बनाउने जसबाट हाजिरी कापी र समय को बचत, Sanitary Pad को लागि सिक्का खोज्न पर्ने झन्झट को अन्त्य र नेपाली प्रणालीमा बनेको तिथि मिति नेपाली मै भएको लाईब्रेरी प्रणाली को सुरुवात गरेको थिए जुन अन्तिम चरण मा आएर केहि Funding आवश्यक रहेको हुदा Co-Founder को लागि रु ३ लाख लगानी मा जोडिन इक्छुक हुनु हुन्छ भने मलाई सम्पर्क गर्नु होला | या बाहिर रहेर नेपाल को शिक्षा क्षेत्रमा आफ्नो योगदान गर्ने यसै प्रोजेक्ट संग जोडेर मलाई सहयोग गर्नु हुन्छ भने पनि हजुर हरुलाई स्वागत छ |
………………………
I worked in a startup a few years ago with personal investment, which with my own experience of being a teacher for some time, digitized the attendance system, free sanitary pad for women and library system and provided it with a card (Std ID) at a low price of only 15. Making it accessible, which saves attendance and time, ending the hassle of finding coins for sanitary pads and starting a library system in Nepali, which is in the final stage and needs some funding. Co-Founder If you are interested in joining the investment of Rs 3 lakh, please contact me Even if you want to contribute to the education sector of Nepal by staying outside and helping me with this project, you are welcome.
View on r/Nepal by UsedZookeepergame473
Related: