के छ त विचार साथीभाइ हो? I hoped RaSwaPaa to stay in opposition or form a resounding alliance, shoot!

के छ त विचार साथीभाइ हो? I hoped RaSwaPaa to stay in opposition or form a resounding alliance, shoot!

रबिले उग्र महत्वकांक्षा र ठूलो जोखिम (risk) उठाउन जरूरी थियो भने प्रतिफल (return) पनि धेरै छ भन्ने आकलन गरौं, जुन अहिलेको सरकार र परिस्थितीमा निकै अपत्यारिलो छ।

रास्वपा पोलिटिकल टिमको हिसाबले अब्बल हुने सम्भावना भएको अनटेस्टेड पार्टी नै हो आजसम्म तर कालान्तरमा बिवेकशिल साझा र रबिन्द्र मिश्र नबनोस् , शुभकामना।

संगसगै नेपाली कांग्रेसलाई पनि नेतृत्व पुनसंरचनागरी गगनलाई भावि प्रधानमन्त्रीको रूपमा अघि सारेर देश र जनताप्रती उत्तरदायी हुन आएको अहिलेको अवस्था सुध्रिने अन्तिम मौका पनि हुन सक्ला । गगन विश्वले नेतृत्व नलिदासम्म कांग्रेसको हविगत यहि र यस्तै नै हुन्छ!

बितृष्णा चाहिॅ रास्वपा र कांग्रेस जस्तो प्रजातान्त्रीक र उदार शक्तिहरू एकै ठाउॅमा नदेख्दा लाग्छ। गगन र रबिले एकै ठाउॅमा उभिन किन ढिला गरेका होलान्?

व्यक्तिगत रूपमा गगन थापा जतिको भिजन ,टिम र केही गर्ने हुटहुटी भएको नेता नेपाली राजनितिमा आजको दिनमा कोहि पनि देखेको छैन।

खेदसहित राजनितिमा लागेका र संगसगै हुर्केका साथीभाई र नजिकका आफन्त र परिवारमा पनि गतिलो कोही देख्दिन, यो नेपालको भविस्यको लागी सबैभन्दा ठूलो दुर्भाग्य हो!

साथसाथै १०-२५ उमेर समुहका साथीहरूसंग हात जोडेर माफी माग्न चाहन्छु।

SORRY guys, my generation failed you, and sincerely hope you wont have to say this when you reach 35, to next generation!

Note: I was not, am not and will not be a member of any political party, I love my freedom of speech. I idolize Democracy and have a fantasy, that one fucking day, Nepal becomes a democratic nation as well!


View on r/Nepal by monsoon2299