यस वर्षको भाइटिकाको साइत १० बजेर ५१ मिनेटमा रहेको छ ।

यस वर्षको भाइटिकाको साइत १० बजेर ५१ मिनेटमा रहेको छ ।

बिहान सबेरैदेखि घर-घरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टिका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनहुन्छ कि ?

हिजोसम्म त बजारहरू नै फुल र मालाले पहेंलपुर थिए, किनमेल भयो त ?


View on r/Nepal by InflationTerrible618